पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० संक्रमित थपिए, ५५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १७ : २२
पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० संक्रमित थपिए, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Yeti Diistillery Tansen Cement box

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।