एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १३ : १६
एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

file-photo

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाने क्रम जारी छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस