आज मन्त्रिपरिषद्को बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, ०८ : ४०
आज मन्त्रिपरिषद्को बैठक बस्दै

file-photo

काठमाडौं । आइतबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् । 

बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा आवश्यक निर्णय हुनुका साथै दैनिक प्रशासनीय विषयमा पनि छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस