काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेटको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेस गरेको नेपालले शनिबार नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको थियो ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक संजालमा ट्वीटमार्फट नेपाली टिमलाई बधाई दिएका हुन् ।‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई १’, ओलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली