काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
यस्तै बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ। पहाडि भूभागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मौसमी बुलेटिनमार्फत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ बैशाख २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना