काठमाडौं । कर्णालीमा फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसदलाई कारबाही गर्न सिफारिस भएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत लिन सहयोग गर्ने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले बताए ।
शुक्रबार साँझ बसेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य