मनकामना केबुलकार ६ दिन बन्द हुने

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १२ : २२
मनकामना केबुलकार ६ दिन बन्द हुने

चितवन ।  मनकामना केबुलकार सेवा ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि ३० गते सम्म बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

३१ गतेदेखि पुन नियमित संचालनमा आउने जनाएको छ । उक्त अबधीभर बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालन रहने प्रालीले जनएको छ।

प्रतिक्रिया दिनुहोस