खनाल-नेपाल पक्षले बोलायो काठमाडौंमा जिल्लास्तरीय भेला

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १३ : ४०
खनाल-नेपाल पक्षले बोलायो काठमाडौंमा जिल्लास्तरीय भेला

काठमाडौं । नेकपा एमालेको खनाल -नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ  । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल,अष्टलक्ष्मी शाक्यलगायतले सम्बोधन गर्दैछन् ।

शनिबार सम्पन्न स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस