होली पर्वको रौनक (फोटो फिचर )

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, १३ : ५८
होली पर्वको रौनक (फोटो फिचर )


चितवन । रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा होली पर्व मनाइरहेका छन् ।

काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् ।


 

प्रतिक्रिया दिनुहोस