प्रधानमन्त्री ओलीलाई भेट्न धुम्बाराही पुगे माधव नेपालसहितका नेता

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, ११ : २५
प्रधानमन्त्री ओलीलाई भेट्न धुम्बाराही पुगे माधव नेपालसहितका नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले झलनाथ-माधव समूहका नेता पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुगेका हुन् ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि तय भएको हो ।

प्रतिक्रिया दिनुहोस