नेपाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप

पत्रपत्रिकाबाट

सोमबार, ०२ चैत्र २०७७, ०७ : १७
नेपाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस