काठमाडौं । आज पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ ।
बैठकमा पार्टीको नाम फेर्ने सहित विभिन्न ६ वटा एजेण्डा माथि छलफल हुने बैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश गर्ने र त्यसमाथि छलफल गर्र्न तथा राष्ट्रिय कार्यकर्ता भेला लगायतका एजेण्डामाथि छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०७७, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै