काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ। नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निर्वस्त्र रहने अनुमति दिइएको छ। अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।
पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ फागुन २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सेवालाई उत्कृष्ट बनाउन १० वर्षे रणनीति योजना तयार
फैसला कार्यान्वयन नहुँदा अदालतका सयौं मुद्धा ओझेलमा
बालबालिकामा कोरोना संक्रमण बढ्दो
जसपामा सांसदको गणना सुरु
एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली
सामाजिक सुरक्षा कोषमा थप आकर्षण