एजेन्सी । हलिउड अभिनेत्री पामेला एडरसन ५३ वर्षको उमेरमा फेरि विवाह बन्धनमा बाँधिएकी छिन् । उनले एक गोप्य समारोहमा आफ्ै बडिगार्ड हेन हैहर्सटसँग विवाह गरेकी हुन् ।
रिपोर्ट अनुसार बेवाचकी पूर्वस्टार लकडाउनका क्रममा बडिगार्डको प्रेममा परेकी थिइन् । उनले क्रिसमस इभको मौका पारेर क्यानडाको भ्यान्कुभर द्वीपस्थित आफ्नो घरको मैदानमा निजी समारोह आयोजना गरी विवाह गरेकी हुन् ।
जानकारीअनुसार यो उनको छैटौं विवाह हो । एन्डरसनले डेलीमेलसँग भनिन्, ‘म ठीक त्यही स्थानमा छु, जहाँ म हुनुपथ्र्यो । एक यस्तो व्यक्तिको अँगालोमा जसले मलाई साँचो प्रेम गर्छ ।’ एन्डरसनले विवाहका तस्वीर र भिडियो अनलाइनमा सेयर समेत गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ माघ २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश