प्रचण्ड माधव समूहको स्वेतपत्र जारी गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, ११ : ०५
प्रचण्ड माधव समूहको स्वेतपत्र जारी गर्ने तयारी

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो र ? किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं रु भन्ने आत्मसमीक्षा गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस