‘विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित’

पत्रपत्रिकाबाट

विहीबार, १५ माघ २०७७, ०७ : ४४
‘विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित’

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताको जिकिर रहेको खबर नागरिक दैनिकले छापेको छ ।

सर्वोच्चमा चलिरहेको बहसका क्रममा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस