नागरिक एपमा डेटा निःशुल्क गरिँदै

पत्रपत्रिकाबाट

सोमबार, १२ माघ २०७७, ०७ : ५८
नागरिक एपमा डेटा निःशुल्क गरिँदै

काठमाडौं । सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारले तयारी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्नेगरी आन्तरिक छलफल भइरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस