लागूऔषध सहित दुईजना पक्राउ
झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
झापाको दमक नगरपालिका ८ सेतुमारी सडकखण्डबाट मोरङको रतुवामाई नगरपालिका(२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई(८ का २० वर्षीय राजकुमार गनगाई पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद भएको झापाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
नियन्त्रणमा लिएका दुवै जनालाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर कानुनी प्रक्रिया अगाडि बढाउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ माघ २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ