काठमाडौं । कारोनाभाइरस महामारीले थलिएको मुलुकको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब रुपैयाँ जुटाउनुपर्ने भएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकमा राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न करिब ६ खर्ब ६५ अर्ब लाक्ष्ने प्रक्षेपण गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ माघ २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र