किन छाने ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार ?

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, १८ : ०४
किन छाने ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार ?

काठमाडौं । ओली सरकारले दुगड स्पाइसेज प्रालीका सञ्‍चालक मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । 

Yeti Diistillery Tansen Cement box

पुस २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई नियुक्त गरेको हो । मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस