काठमाडौं । ओली सरकारले दुगड स्पाइसेज प्रालीका सञ्चालक मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।
पुस २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेकी’ भनेपछि कोमल ओलीले दिइन् जवाफ
फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको तयारी
निर्वाचन आयोगको भूमिका नै रहस्यमय !
केपी ओलीमा वैचारिक स्खलन, एकता असम्भव
नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
प्रतिनिधिसभा पुनस्थापनापछि सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली