विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, ०८ : ०७
विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा रहेको छ । 

युरो एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३९ पैसा 

पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ 

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस