मुख्यमन्त्री पौडेलले गरे शालिकराम जमरकट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, १७ : ५०
मुख्यमन्त्री पौडेलले गरे शालिकराम जमरकट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जमरकट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् ।

प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड नेपाल समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस