काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको टोली नेपाल भ्रमणमा आएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो ।
सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । सो टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता जनाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ पुस २०७७, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
जापानका सांसदहरू नेपाल भ्रमणमा
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो