एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
खेलाडीसँगै क्लबका दुई कर्मचारीलाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका खेलाडी तथा कर्मचारीहरु नियम अनुसार आइसोलेशनमा बसेका छन् ।
दुई खेलाडी प्रिमियर लिग अन्तर्गत डिसेम्बर २६ मा हुने न्यूक्यासल युनाइटेड र त्यसको दुई दिनपछि एभर्टन तथा चेल्सीसँग जनवरी ३ मा हुने खेलमा मैदान बाहिर हुने छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ पुस २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
एफए कप: म्यानचेस्टर सिटी बन्यो उपाधिको बलियो दावेदार
अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरी
म्यानचेस्टर सिटी रियल मड्रिडसँग ३–२ ले पराजित