काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १९ : ५२
काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना

काठमाडौँ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । खकारमा रगत देखिनुका साथै छातीमा समेत समस्या देखिएपछि उनी राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् । 

अस्पताल निकट स्रोतका अनुसार आइतबार भर्ना भएका उनको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । १० दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस