आईपुगे काठमाडौं भारतीय सेनाध्यक्ष नरवाने

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, ११ : ५६
आईपुगे काठमाडौं भारतीय सेनाध्यक्ष नरवाने

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । 

नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ । ३ दिनको नेपाल बसाईको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस