काठमाडौँ उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १६ : ३८
काठमाडौँ उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस