चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ ५ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ भदौ २०७७, १९ : ०५
लेखकबाट थप