चितवन । चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको २३६ सय वटा नमुनाको परीक्षणमा चितवनका १४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिका १२ जनामा कोरोना पुष्टि भएको हो भने रत्ननगर नगरपलिका १ जना र इच्छाकामना नगरपलिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १९ : ४३
लेखकबाट थप