चितवन । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १५१ सय वटा नमुनाको परीक्षणमा चितवनका २५ सहित २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । भरतपुर महानगरपालिका १६ जनामा कोरोना पुष्टि भएको हो भने माडी नगरपलिका ९ मा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै देवघाटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, ०७ : ०६
लेखकबाट थप