गौतम बुद्धको आकृति देखिने ढुङ्गाको पहाड

सोमबार, २६ साउन २०७७, १७ : १९
गौतम बुद्धको आकृति देखिने ढुङ्गाको पहाड

जिल्लाको बागलुङ नगरपालिका–६ र ७ को सिमानामा रहेको बैरेनी पाखोमा गौतम बुद्धको आकृति देखिने ढुङ्गाको पहाड । यस पहाडलाई प्रचारप्रसार गर्नका लागि बुद्ध हिल नामकरण गरिएको छ ।  तस्विर : खेमराज गौतम/रासस

प्रतिक्रिया दिनुहोस