भारतका पूर्वराष्ट्रपति मुखर्जी कोरोना संक्रमित

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १४ : २०
भारतका पूर्वराष्ट्रपति मुखर्जी कोरोना संक्रमित

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीटमा जानकारी दिएका हुन् ।


 

प्रतिक्रिया दिनुहोस