सिरहामा कोरोना पोजेटिभ युबकको मृत्युु

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, ०८ : ४४
सिरहामा कोरोना पोजेटिभ युबकको मृत्युु

सिरहा । बुधबार कोरोना पोजेटिभ देखिएको सिरहाको गोलबजार १२ का २३ वर्षिय एक युवकको गए राति (बिहिबार) धरानमा  मृत्युु भएको छ । गत ३ वर्ष देखि किड्नीको उपचार्थ युवकको मृत्यु भएको हो ।

शव सिरहा ल्याउन तयारी भइरहेको र दाह संस्कार नेपाली सेनाले गर्ने बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख  बिषनुदेब यादबले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस