चितवन । चितवनका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर २ का ७९ वर्षका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनमा १२ दिनपछि बुधबार कोरोना संक्रमित भेटिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०७७, १७ : २५
लेखकबाट थप