CG Landmark

फेरि दुई साता लकडाउन थप्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १४ : २८
फेरि दुई साता लकडाउन थप्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस