निरज शाही र प्रद्युम्‍न कार्की एआइजीमा बढुवा

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, २१ : १७
निरज शाही र प्रद्युम्‍न कार्की एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको दुई एआईजी पदमा डीआईजीहरु निरज शाही र प्रद्युम्‍न कार्की लाई बढुवा गरेको छ । 

आज सोमबार बसेको मन्त्रीपरिषदको बैठकले डीआइजीद्वय शाही र कार्कीलाई एआइजीमा बढुवा गरेको हो ।

सार ३१ गते गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा उनीहरूको नाम सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस