काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितलनिवासबाट फर्केर बालुवाटार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब एक घण्टाको छलफलपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । केहीबेर बसेर अवरुद्ध भएको स्थायी कमिटी बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै
मध्यरात बालुवाटारमा किन बोलाइए चारै सुरक्षा निकायका प्रमुख ?
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी