अन्य सेवाबाट परराष्ट्र सचिव बन्ने बाटो खुला, यस्ता छन् संघिय निजामती विधेयकका मुख्य प्रावधान

पत्रपत्रिकाबाट

बुधबार, १७ असार २०७७, ०७ : ५१
अन्य सेवाबाट परराष्ट्र सचिव बन्ने बाटो खुला, यस्ता छन् संघिय निजामती विधेयकका मुख्य प्रावधान

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अन्य सेवाबाट पनि परराष्ट्र मन्त्रालयको सचिव बन्न् सक्ने बाटो खोलिदिएको छ । 

समितिले बहुमतबाट पारित गरेको संघीय निजामति सेवा विधेयक हुबहु प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भए इन्जिनियर, न्याय, बन, प्रशासन सेवा र अन्य विविध सेवाका सचिव परराष्ट्र मन्त्रालयको सचिव बन्न सक्नेछन् ।

समितिले पारित गरेको यो विधेयकको परराष्ट्र सेवाका कर्मचारीले विरोध गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस