विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या (अपडेट)

एजेन्सी

शनिबार, १३ असार २०७७, १३ : ३५
विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या (अपडेट)

बेइजिङ (रासस/सिन्ह्वा) । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या  ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।

अमेरिका–२४,६७,५५४ 
ब्राजिल –१२,७४,९७४
रूस– ६,१९,९३६ 
भारत–५,०८,९५३
बेलायत–३,१०, ८३६
पेरू– २,७२,३६४
चिली–२,६३,३६० 
स्पेन–२,४७,९०५
इटाली–२,३९,९६१
चीन–८५,१७२

प्रतिक्रिया दिनुहोस