पर्वत । यहां स्थित जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएपछि अस्पतालले ईमरजेन्सी बाहेक अन्य सबै सेवा बन्द गरेको छ ।
यस पर्वत अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. शिशिर देवकोटाले सुचना जारी गर्दै अर्को सुचना भईन्जेल सम्मका लागि अस्पतालको इमरजेन्सी बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि