काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
बितेको २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकामा यो संख्यामा संक्रमित भेटिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै