जलेश्वर । दुईदिनअघि क्वारेन्टिनबाट घर गएका महोत्तरीका एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको आज सोमबार मृत्यु भएको हो ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोका अनुसार यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइए थियो ।
मण्डलको मृत्यु कोरोना सङ्क्रमणबाट नभई कालगतिले भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते