काठमाडौं । भारतबाट आएर क्वारेन्टाइनमा बसेका धादिङका १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेटीनमा रहेकाहरुमा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै