थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, १६ : २६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज आइबार नियमित मिडिया ब्रिफिङममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस