थप १२ जना कोरोनो संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या २९० पुग्यो

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, १६ : ३०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२ जना कोरोनो संक्रमित निको भएर घर फर्किएका छन् ।

आज बिहीबार नियमित मिडिया ब्रिफिङममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा २९० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस