सुर्खेत । कर्णाली प्रदेशमा आज मंगलबार थप २९ जनामा कोरोना भाइरस ९कोभिड(१९०का संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुोर प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९र९ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै