५८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०७७, १६ : ४३
५८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या १७९८ जना पुगेको छ । ७७ जिल्लामध्ये ५८ जिल्लामा कोरोना फैलिएको पुष्टि भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यस्तै २२१ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस्, जिल्लाअनुसारको सूची :

जिल्ला

कुल संक्रमित

जम्मा मृत्यु

निको भएको

अछाम

अर्घाखाँची

उदयपुर

३३

२७

कञ्चनपुर

कपिलवस्तु

२७४

काठमाडौं

१८

काभ्रेपलाञ्चोक

कालिकोट

१८

कैलाली

१३

खोटाङ

गुल्मी

चितवन

जुम्ला

झापा

११०

डडेल्धुरा

तनहुँ

दाङ

२७

दार्चुला

दैलेख

४८

दोलखा

धनकुटा

धनुषा

७२

धादिङ

नवलपरासी (पश्चिम)

नवलपरासी (पूर्व)

नुवाकोट

पर्सा

१०७

९३

पाल्पा

३ (+३)

बझाङ

बर्दिया

१०

बाँके

१८९

२३

बाग्लुङ

बाजुरा

बारा

५२

बैतडी

भक्तपुर

भोजपुर

मकवानपुर

१ (+१)

महोत्तरी

२६

मोरङ

म्याग्दी

रामेछाप

रुकुम पूर्व

रुपन्देही

४६ (+२)

११

रौतहट

२१३

लमजुङ

ललितपुर

संखुवासभा

सप्तरी

५४

सर्लाही

७४

सल्यान

२५

सिन्धुपाल्चोक

सिन्धुली

सिरहा

२५

सुनसरी

सुर्खेत

३०

सोलुखुम्बु

स्याङ्जा