काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०७७, १६ : २६
लेखकबाट थप