थप १८९ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या १४०१ पुग्यो

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, १६ : ३२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जना कोरोना संक्रमित फेला परेका छन् । 

शनिबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।