राष्ट्रकर्मीको पोशाक, जुत्ता स्वदेशमै निर्माण गरिने

विहीबार, १५ जेठ २०७७, १७ : ०९
राष्ट्रकर्मीको पोशाक, जुत्ता स्वदेशमै निर्माण गरिने

काठमाडौं ।  अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रकर्मीको पोशाक, जुत्ता स्वदेशमै निर्माण गरिने बताएका छन् । विशेष आर्थिक क्षेत्रको निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिईने उनको भनाई छ । सुन, तामा, फलाम व्यवसायिक उत्पादनको सम्भाव्यतालाई निरन्तरता दिईने छ । 

प्रतिक्रिया दिनुहोस